स्थानीयले ट्रकबाटै खोसे रासायनिक मल

स्थानीयले ट्रकबाटै खोसे रासायनिक मल
+
-

धादिङ – धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौँतर्फ आउँदै गरेका दुईवटा ट्रकबाट किसानले मल खोसेका छन्।

मल बोकेको ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले मल झिकेर लगेका हुन्। सो मल भारतबाट भन्सार छली ल्याएको बुझिएको छ।

अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौँदीबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौँतर्फ ल्याइँदै गरेका बेला किसानहरूले ट्रक रोकेर मल खोसेका हुन्।

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौँतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४/५ सय किसान भेला भएका थिए। मल बोकेको ट्रक आइपुग्ने वित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन्।

अहिले ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?