
देश सञ्चार
असोज २२, २०७९
अ
+
अ
अ
-
बाढीले सबै बगाएर लगपछि दाङ लमही नगरपालिकाका वडा नं. ७ हस्नापुरका स्थानीय के खाने ?अवस्थामा पुगेका छन्। जिल्लामा ३ हजार पाँच घरमा डुबान भएको र २ सय ६ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक विवरण संकलन भएको छ।

