देश सञ्चार
मंसिर ४, २०७९
अ
+
अ
अ
-
वीरगञ्ज- पर्सा क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेशसभा सदस्य उम्मेदवार रहबर अन्सारीले मतदान गरेका छन्।
उनले बहुवरी १४ स्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात मदरसा स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका अन्सारी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।
भर्खरै
लोकप्रिय







































































































































































































