प्रथम रोनिन खुला फुटसल हुँदै, २० भन्दा धेरै टोलीको सहभागिता रहने अपेक्षा

प्रथम रोनिन खुला फुटसल हुँदै, २० भन्दा धेरै टोलीको सहभागिता रहने अपेक्षा
+
-

काठमाडौं- द समरिटन्सको आयोजनामा मंसिर १० र ११ गतेका दिन प्रथम रोनिन खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु भईसकेको खेल संयोजक फ्रान्सिस गुरुङले बताएका छन्। प्रतियोगितामा सहभागिता हुनका लागि टिमदर्ता पनि खुला गरिएको संयोजक गुरुङले बताएका छन् । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि उनले जानकारी दिए ।

धापाखेल स्थित ग्रेस फुटसलमा हुने प्रतियोगितामा २० भन्दा धेरै टोलीहरुको सहभागिता रहने अपेक्षा गरिएको प्रचार प्रसार संयोजक रोहित गिरीले बताएका छन् । गिरीका अनुसार टिमदर्ता खुला भईसकेकाले बढी भन्दा बढी टिमहरुको सहभागिता रहने विश्वास उनले राखेका छन्।

द समरिटन्स

क्युबिस किचन र रोनिन मर्चको प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक फ्रान्सिस गुरुङले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको गुरुङको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?