म्यानचेस्टर युनाइटेडद्वारा रोनाल्डोसँगको सम्झौता अन्त

म्यानचेस्टर युनाइटेडद्वारा रोनाल्डोसँगको सम्झौता अन्त
+
-

काठमाडौं- म्यानचेस्टर युनाइटेडले पोर्चुगिज स्टार फर्वाड क्रिश्टियानो रोनाल्डोसँगको सम्झौता अन्त गरेको छ।

मंगलबार राति क्लबले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता अन्त गरेको जनाएको छ। क्लबले  रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमै अन्त गरिएको दाबी गरेको छ।

‘उनले क्लबमा पुर्‍याएको योगदानका लागि धेरै धन्यवाद दिन चाहन्छौ।’  क्लबले विज्ञप्तिमा भनेको छ  ‘उनी र उनको परिवारको भविष्य सुखद रहोस् भन्ने कामना गर्दछौँ।’ रोनाल्डोले पनि क्लबको आगामी दिन राम्रो होस् भन्ने चाहेको बताएका छन्।

गत सिजन युनाइटेड आएका रोनाल्डो पछिल्लो समय विवादीत बयान दिएपछि उनी र क्लबबीचको सम्बन्ध थप चिसिएको थियो। प्रशिक्षक एरिक टेन हागलाई आफ्नो कुनै सम्मान नरहेको अभिव्यक्ति दिएपछि युनाइटेड उनीप्रति रुष्ट बनेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?