
देश सञ्चार
मंसिर ७, २०७९

अ
+
अ
अ
-
विश्वकप फुटबलमा फ्रान्स विरुद्ध अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ। समूह डी अन्तर्गत भएको खेलमा साविक च्याम्पियन फ्रान्सलाई नवौं मिनेटमानै पछि पार्न अस्ट्रेलिया सफल भयो।
क्राइगो डुडविनले फ्रान्स विरुद्ध गोल गर्दै एसियन टिम अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका हुन्। खेलमा फ्रान्सले दबाब राखेपनि गोलको खाता भने अस्ट्रेलियाले खोलेको हो।

