जर्मनी जापानसँग स्तब्ध!

जर्मनी जापानसँग स्तब्ध!
+
-

विश्वकप फुटबलमा जर्मनी जापानसँग स्तब्ध भएको छ। बुधबार साँझ भएको समूह ‘इ’ अन्तर्गतको पहिलो खेलमा जर्मनी जापानसँग २-१ ले स्तब्ध भएको हो। जापानको यो जर्मनी विरुद्ध यो पहिलो जित समेत हो।

खेलमा पेनाल्टीमार्फत जर्मनीले ३३ औ मिनेटमानै अग्रता लिएको थियो। गोलरक्षकको फल गरेपछि पाएको पेनाल्टीलाई सिटी स्टार गुन्डुगानले सानदार गोल गरेका थिए।

तर दोस्रो हाफमा जापानले खेलमा सानदार पुनरागमन गर्दै जर्मनी विरुद्व अग्रता बनायो। ७५ औ मिनेटमा डोएनको गोलमार्फत बराबरी गरेको जापानका लागि ८३ औ मिनेटमा टाकुमा असानोले सानदार गोल गर्दै खेलमा अग्रता बनाएको थियो।

जर्मनीले जापनको पोस्टमा निरन्तर आक्रमण गरेपनि गोलरक्षकले सानदार बचाउ गर्दा जर्मनी स्तब्ध हुन पुग्यो। जर्मनीको जपानसँगपनि यो अप्रत्यासित नतिजा हो। यसअघि २००६ मा भएको मैत्रिपुर्ण खेलमा जापानले जर्मनीलाई बराबरीमा रोकेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?