
देश सञ्चार
मंसिर ४, २०७९
अ
+
अ
अ
-
प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनका क्रममा कांग्रेसका महामन्त्री गगन थापाका मतदाताले थापा प्रधानमन्त्री भएमात्रै देशमा विकास हुने बताएका छन्। जारी मतदानका क्रममा मतदानस्थलमा भेटिएका मतदाताहरुले गगन थापा देशको प्रधानमन्त्री हुनु आवश्यक रहेको बताएका हुन्।

