कृष्णप्रसाद पराजुलीको जन्मजयन्तीमा साहित्यकार श्यामदास वैष्णव सम्मानित

कृष्णप्रसाद पराजुलीको जन्मजयन्तीमा साहित्यकार श्यामदास वैष्णव सम्मानित
+
-

काठमाडौँ– साहित्यकार श्यामदास वैष्णव ‘रमाइला नानी बाल साहित्य पुरस्कार’बाट सम्मानित भएका छन्। स्वर्गीय साहित्यकार कृष्णप्रसाद पराजुलीको ८४औँ जन्मजयन्तिको अवसरमा कृष्ण साहित्य सदनले साहित्यकार वैष्णवलाई २१ हजार नगदसहित सम्मान गरेको हो।

सम्मानित साहित्कार वैष्णवले बालसाहित्य पनि सामाजिक विकाससँग सम्बन्धित रहेको बताए। ९४ वर्षका साहित्यकार वैष्णवका अनुसार, ‘बालसाहित्यमा भन्ने भन्दा गर्ने काम धेरै बाँकी छन्।’

सम्मान कार्यक्रममा कृषि वैज्ञानिक तथा लेखक तीर्थबहादुर श्रेष्ठले साहित्यकार पराजुलीलाई स्मरण गर्दैै नेपाली भाषाको विकासको लागि उनको ठूलो योगदान रहेको बताए। बालसाहित्यमा होस्, वा नेपाली शब्दकोषको विकासमा पराजुलीको योगदान अतुलनीय भएको श्रेष्ठले बताए।

साहित्यकार कृष्णप्रसाद पराजुलीको आइतबार ८४ औँ जन्मजयन्ति हो। उनको जन्म १९९२ असार २४ मा काभ्रेको भ्रमरकोटमा भएको थियो। नेपाली भाषाको विकासमा उनको महत्वपूर्ण योगदान छ। उनको तीन दर्जनभन्दा धेरै कृति प्रकाशित छन्। उनको निधन २०७० साल चैत २० गते भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?