लुम्बिनीमा खचाखच पर्यटक (तस्बिरहरु)

लुम्बिनीमा खचाखच पर्यटक (तस्बिरहरु)
+
-

लुम्बिनी – मौसम धुम्म छ। हप्ता दिनदेखि बुद्धभूमि लुम्बिनीको आकाश त्यतिसारो खुलेको छैन। र पनि लुम्बिनी पर्यटकले भरिभराउ छ।

सडकदेखि यहाँको मुख्य आकर्षण मायादेवी मन्दिरसम्म पर्यटकको भिडले खचाखच छ। नेपालीसँगै भारतका विभिन्न जिल्लादेखि बुद्धबारे अध्ययन अवलोकन गर्न शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु बढी देखिन्छन् लुम्बिनी परिसरमा।

पर्यटकको संख्या बढ्दा लुम्बिनीमा सञ्चालित पर्यटनसँग निर्भर रहेका व्यवसायीले राहत महशुस गर्न पाएका छन्। गएको आइतबारदेखि शनिबारसम्म २५ हजार २३८ पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषसँग तथ्यांक छ।

१५ हजार ६४१ नेपाली पर्यटक लुम्बिनी घुम्दा ८ हजार ५४४ भारतीय पर्यटक आए। त्यसबाहेक ४४ देशका १ हजार ५३ राहदानीबाहक पर्यटक लुम्बिनी भित्रिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?