पर्सामा रहेको कार्टुन कारखानामा आगलागी हुँदा १४ करोड बराबरको क्षति

पर्सामा रहेको कार्टुन कारखानामा आगलागी हुँदा १४ करोड बराबरको क्षति
+
-

वीरगञ्ज- पर्सामा रहेको कार्टुन कारखानामा आगलागी हुँदा १४ करोडको क्षति भएको छ।

पर्साको बिन्दवासिनी गाउँपालिका-२ गर्दौल स्थित रहेको बाबा प्रिन्टिङ एण्ड प्याकेजिङ इन्डष्ट्रिज प्रालिकाे कार्टुन फ्याक्ट्रीमा आगोलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

मंगलबार राति पौने १२ बजेको समयमा आगलागी भएको थियाे।आगलागीमा परी फ्याक्ट्रीमा रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएको कार्टुनलगायत जलेर १४ करोड बराबरको क्षति भएको कारखाना पक्षबाट जानकारी प्राप्त भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरिले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र विपत व्यवस्थापन गुल्म पर्साकाे दमकलसहितकाे प्रहरी टोली तथा सशस्त्र प्रहरीले राति २ बजेर ५५ मिनेटमा आगलागी नियन्त्रणमा लिएको थियाे।

आगलागी कसरी भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको गिरिले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’