काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल)कोे फाइनलमा भैरहवा ग्लाडियटर्सविरुद्ध भिडिरहेको विराटनगर वारियर्सले दोस्रो विकेट गुमाएको छ ।प्रतियोगितामा सर्वाधिक रन बनाएका बाबर हायात ११ रनमा आउट भएका छन्। आरिफ शेखले हायातलाई पेवेलियन पठाएका हुन्। विराटनगरले नौ ओभरमा दुई विकेट गुमाएर ५९ रन जोेडेको छ।
अंशुमान रठ ३५ रनमा खेलिरहेका छन् । विराटनगरले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको थियो।
यो पनि हेर्नुहोस्: