विमान दुर्घटनाः ४४ जनाको शव अस्पतालमा

विमान दुर्घटनाः ४४ जनाको शव अस्पतालमा
+
-

पोखरा – पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका ४४ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार ४४ शव अस्पतालमा पुर्‍याइएको बताए। उनले तीन वटा शव देखिए पनि निकाल्न नसकिएको जानकारी दिए।

मृतक ११ जनाको सनाखत भइसकेको छ। १ बालक, १ विदेशी नागरिकसहित ११ जनाको सनाखत भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?