
काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल)कोे फाइनलमा विराटनगर वारियर्सविरुद्ध एक सय ५० रनको लक्ष्य पछ्याएको भैरहवा बलियो स्थितीमा देखिएको छ ।भैरहवाले १० ओभरमा एक विकेट ८७ र रन जोडेको छ। भैरहवालाई १० ओभरमा ६३ रन आवश्यक छ। भैरहवाका कप्तान शरद भेषावकर ४४ रनमा खेलिरहेका छन्।
प्रथम सालुन्के ३० रनमा आउट भए। शरदले ३१ बलमा चार छक्का र तीन चौका प्रहार गरेका छन्। शरद र प्रथमबीच दोस्रो विकेटका लागि ६८ रनको साझेदारी भयो।
यो पनि हेर्नुहोस्: