दिनभर मौसम बदली हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दिनभर मौसम बदली हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
+
-

काठमाडौँ – देशभरको मौसम शनिबार पनि सामान्यतया बदली हुने जल तथा मौैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्य स्तरको पानी पर्ने मौसमविद मञ्जु बासीले जानकारी दिइन् । केही दिनदेखि सक्रिय रहेको मनसुनी गतिविधि शनिबार पनि क्रियाशील रहेको छ ।

यस्तै मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । दिउँसो मौसम केही खुलेको जस्तो भए पनि बेलुका तिर देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले बताइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?