तस्बिरमा तमू ल्‍होसार

तस्बिरमा तमू ल्‍होसार
+
-

काठमाडौं- गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’पर्व हर्षोल्लासका साथ मनाएका छन्।

बुधबार राजधानी लगायत देशभरका गुरुङ समुदायले सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाए।

काठमाडौंको टुंडीखेलमा समेत गुरुङ समाजले तमु ल्होसार हर्षोल्लासका साथ मनाए। कोही गुरुङ भेषभूषामा चुडका नाँचमा रमाइरहेका थिए भने कोही घाटु नाचमा मग्‍न थिए।

बुढापाकाहरु झ्‍याली र खैजडीमा रमाएका थिए भने शेर्का नाँचको रौनक पनि हेर्न लायकको थियो।

यो पनि पढ्‍नुस्..

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?