
देश सञ्चार
माघ २२, २०७९
अ
+
अ
अ
-
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सदनमा आएर जनप्रतिनिधिको समय बर्बाद भएको बताएका छन्। उनले प्रतिनिधिसभाको बैठकमा आइतबार सम्बोधन गर्दै भने- ‘सदनमा आएर समय बरबाद भएको छ। समय बरबाद गर्न जनताले भोट हालेका होइनन्। नागरिकको हैसियत उकास्न सकिएको छैन।’