गर्भवती महिलाको जाँच गर्न स्वास्थ्य शिविर

गर्भवती महिलाको जाँच गर्न स्वास्थ्य शिविर
+
-

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गर्भवती महिलाको जाँच गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। त्यसक्रममा ५३ जना गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिएको शाखाकी स्वास्थ्यकर्मी मनमाया ओलीले जानकारी दिइन्।

ओलीका अनुसार पहिलो दिन फागुन ८ गते वडा नम्बर ७ को चौगानफया आधारभूत स्वास्थ्य केन्द्रमा २१ जना गर्भवतीको अल्ट्रासाउण्ड गरिएको थियो। चेकजाँचमा संलग्न वरिष्ठ अनमी सरिता बोहराले जटिल केसका गर्भवतीलाई जिल्ला अस्पताल आएर परीक्षण गर्न आग्रह गरिएको बताइन्।

त्यसैगरि, मंगलबार वडा नम्बर ८ को स्याँडा स्वास्थ्य चौकीमा २१ जना गर्भवतीको जाँच गरिएको छ भने मंगलबार नै वडा नम्बर ७ को डाँडाफया स्वास्थ्य चौकीमा ११ जना गर्भवतीको अल्ट्रासाउण्ड गरिएको छ। त्यसक्रममा गर्भमा रहेको बच्चाको अवस्थाबारे जाँच गरिएको बोहोराले बताइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष