
देश सञ्चार
साउन १, २०७५

अ
+
अ
अ
-
देशभरको मौसम मंगलबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै मध्य क्षेत्रका थोरै ठाउँमा पानी पर्ने देखिएको छ । केहीदिनदेखि बदली रहेको मौसम खुल्न थालेको जस्तो देखिएको छ । तर बदली भने भइरहने मौसमविदले बताएका छन् ।

