सामसुङ प्लाजाले मनायो १५ औँ वार्षिकोत्सव

सामसुङ प्लाजाले मनायो १५ औँ वार्षिकोत्सव
+
-

काठमाडौँ-  हिम इलेक्ट्रोनिक्सले संचालन गर्दै आएको सामसुङ प्लाजाले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ ।

१५ वर्षको स्थापना दिवसको अवसरमा कम्पनीले निर्मल विद्यापथ स्कुलका २७ जना छात्रा र अजाद स्कुलका २३ जना छात्रा गरी ५० जना छात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

त्यसका लागि कम्पनीले आस्मा फाउन्डेसनका अध्यक्ष केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उदेश्यले छात्रवृत्ती प्रदान गरिएको कम्पनीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?