सरकारको काम प्रभावकारी प्रभावकारी ढंगबाट गर्न मूख्‍यमन्त्रीको निर्देशन

सरकारको काम प्रभावकारी प्रभावकारी ढंगबाट गर्न मूख्‍यमन्त्रीको निर्देशन
+
-

धनगढी – प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र सचिवलाई सरकारको काम प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिएका छन् ।

गत आर्थिक वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसकेको, बजेट खर्च गर्न नसकेको भनेर सरकारले आलोचना खेपेपछि मुख्यमन्त्री भट्टले बुधवार मन्त्री र सचिवलाई आफ्नो कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिएका हुन्।

सो क्रममा सम्पूर्ण मन्त्रालयका सचिवले गत आर्थिक वर्षको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । उनीहरुले समय, कर्मचारी र प्रदेश मातहत संरचना नहुदा अपेक्षा अनुसार काम गर्न नसकेकोे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सचिवको प्रगति विवरण सुनेपछि मुख्यमन्त्री भट्टले उनिहरुलाई निर्देशन दिदै भने, ‘गत आर्थिक वर्षमा जे भयो ठीक छ, चालु आर्थिक वर्षमा सरकारको काम कारवाही प्रभावकारी बनाउन लाग्नुस् ।’

‘गत आर्थिक वर्षमा कर्मचारी र सरचना थिएन । अव भने कर्मचारी र प्रदेश मातहत ७८ कार्यालय आईसकेका छन् मुख्यमन्त्री भट्टले भने, ‘अव कुनै पनि बहाना हुनु भएन । सरकारका काम प्रभावकारी ढङगले अघि बढाउन लाग्नुस् ।’

गत आर्थिक वर्षको बजेट ५४ प्रतिशत मात्रै खर्च भएको स्मरण गराउदै मुख्यमन्त्री भट्टले चालु आर्थिक वर्षको बजेट र कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि खाका तयार गर्न समेत निर्देशन दिएका छन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?