जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज

जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज
+
-

जुम्ला – जुम्लामा प्रहरीले डा. गोविन्द केसीका समर्थकमार्थि लाठी चार्ज गरेको छ । डा. केसीलाई प्रतिस्पथापन विधेयक फिर्ता नभइ जाने नदिने अडानका साथ उनको समर्थनमा रहेका डाक्टर, नर्स र आमनागरिकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

सुरक्षा कारवाहीमा धेरै व्यक्ति घाइते भएका छन् । तर संख्या यकिन हुन नसकेको प्रत्यक्षदर्शीले बताए । यसलाई अस्पतालबाट डा. केसीलाई बल प्रयोग गरी हेलिकप्टरमा राखी अस्पताल ल्याउने तयारीका रुपमा हेरिएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको २० दिनदेखि अनशनरत छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?