
रामसिंह रावल
साउन ३, २०७५

अ
+
अ
अ
-
जुम्ला- अनशनरत डा. गोविन्द केसीलाई राजधानी ल्याउने राज्यपक्षको प्रयास असफल भएपछि उनीहरुले डा. केसीलाई जबर्जस्ती अनशनस्थलबाट बाहिर ल्याएका छन्।
उनलाई अनशनस्थलबाट बाहिर निकालेर सुरक्षाकर्मीको गाडीमा राखेर ब्यारेक लगिएको थियो।
यसअघि प्रहरीकै गोली लागेर एक प्रहरी जवानको ज्यान गएको छ।

