धुम्बाराहीमा आठ वटा सवारीसाधन जुध्दा नौ जना घाइते

धुम्बाराहीमा आठ वटा सवारीसाधन जुध्दा नौ जना घाइते
+
-

काठमाडौँ – काठमाडौँको धुम्बाराहीस्थित रिङरोडमा आठ वटा सवारीसाधन एक आपसमा जुधेका छन्।

सवारी एकआपसमा जुध्दा ९ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।

उनका अनुसार घाइतेहरुमध्ये एक जनाको टिचिङ अस्पतालमा र बाँकीको हेम्स अस्पतालका उपचार भइरहेको छ। घाइतेमध्ये कसैको पनि अवस्था गम्भीर नरहेको उनले बताए।

सुरुमा एक मिनि माइक्रोले मार्बल बोकेको एक सवारीलाई ठक्कर दिएको थियो। त्यसपछि क्रमशः अन्य सवारीहरु आपसमा जुधेको उनले बताएका छन्। उनका अनुसार ४ वटा चारपाङ्ग्रे सवारीसाधन र ४ वटा दुई पाङ्ग्रे सवारीसाधन आपसमा जुधेका हुन्।

चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?