दुर्घटनामा घाइते पत्रकार गोपीकृष्ण खनालको उपचारको क्रममा  मृत्यु

दुर्घटनामा घाइते पत्रकार गोपीकृष्ण खनालको उपचारको क्रममा  मृत्यु
+
-

विर्तामोड– दुर्घटनामा परी झापाका पुराना पत्रकार गोपीकृष्ण खनालको मृत्यु भएको छ ।

साइकलमा सवार खनाललाई बिहिबार मे १ ज ६५८ नम्बरको जीपले ठक्कर दिएको थियो । विर्तामोड–२ चारपानेमा जीपले ठक्कर दिएपछि घाइते भएका खनाललाई उपचारका लागि विर्ता सिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि साँझ बीएण्डसी अस्पताल रिफर गरिएका खनालको उपचारका क्रममा मृत्यु भएको हो ।

विर्तामोड–३ निवासी ७० वर्षीय खनाल झापाका अग्रज र पुराना पत्रकार थिए। उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक प्रकाशन गरेका थिए।

साहित्यकारसमेत रहेका भएका खनालको निधनले नेपाली पत्रकारितामा अपूरणीय क्षति पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?