दीक्षितहरुको दिन (फोटो फिचर)

दीक्षितहरुको दिन (फोटो फिचर)
+
-

काठमाडौँ- दीक्षान्त एउटा अद्भूत अवसर हो- डिग्री लिँदाको खुसीसँगै विद्यार्थी जीवनको विगत सम्झँदै भविष्यको यात्रा सुरु गर्ने विन्दू हो यो।

त्रिभुवन विश्‍वविद्यालयको ४३औँ दीक्षान्त समारोहमा आइतबार ललितपुरको पुल्चोकमा विद्यार्थीहरु अौपचारिक पोशाकमा आकर्षक देखिएका थिए। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दीक्षित हुने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए।

विद्यार्थीहरु दीक्षान्त समारोहको अविस्मरणीय तस्बिर आआफ्नो क्यामरामा कैद गरिरहेका थिए।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्‍यामरा कैद गरेका केही तस्बिरहरु।

डिग्री लिँदाको

डिग्री लिँदाको

 

डिग्री लिँदाको

 

डिग्री लिँदाको

डिग्री लिँदाको

डिग्री लिँदाको

 

 

 

डिग्री लिँदाको डिग्री लिँदाको

 

 

डिग्री लिँदाको

डिग्री लिँदाकोडिग्री लिँदाको   डिग्री लिँदाको

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?