
देश सञ्चार
चैत ७, २०७९
अ
+
अ
अ
-
प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् ।