वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार नबन्ने गोविन्दराज जोशीको घोषणा

वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार नबन्ने गोविन्दराज जोशीको घोषणा
+
-

काठमाडौँ– रामचन्द्र पौडेलविरुद्ध पटकपटक बागी उठ्दै आएका कांग्रेस नेता गोविन्दराज जोशी आगामी वैशाखको उपनिर्वाचनमा भने उम्मेदवार नबन्ने भएका छन्।

जोशी यसअघिका दुईवटै चुनावमा तनहुँमा रामचन्द्र पौडेलविरुद्ध उम्मेदवार बनेका थिए । आउने उपनिर्वाचनमा भने उमेद्वार नबन्ने घोषणा उनले गरेका हुन्।

तनहुँको दमौलीमा आइतबार आयोजित एक कार्यक्रममा उनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन्।

२०७४ को चुनावमा निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि एमालेका उम्मेदवारलाई सहयोग गरेका उनले गत मंसिरको चुनावमा भने तनहुँ १ मा ६ हजार ८ सय ८६ मत ल्याएका थिए।

 

यो पनि पढ्नुहोस्

कांग्रेसले फिर्ता लियो गोविन्दराज जोशीको कारबाही, जोशीले भने- आपत्तिजनक निर्णय

कांग्रेसले फिर्ता लियो गोविन्दराज जोशीको कारबाही, जोशीले भने- आपत्तिजनक निर्णय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?