तनहुँ- १ मा सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता

तनहुँ- १ मा सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता
+
-

पोखरा – तनहुँ- १ मा नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्।

उनले केहीबेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा पुगेर आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन्।

मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र सांसदविहीन भएको हो।

पहिलो दर्ता राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले दर्ता गराए। उनको प्रस्तावक मन्धरी आले र मिना थापा समर्थक रहेकी छन्।

आगामी वैशाख १० मा तनहुँ- १ सँगै, चितवन- २ र बारा – २ मा पनि उपनिर्वाचन हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?