
कुमार श्रेष्ठ
चैत २०, २०७९

अ
+
अ
अ
-
नेपालगञ्ज – भारतबाट आएका चार जना नेपालीलाई कोरोना देखिएको छ। भारतको विभिन्न सहरबाट आएका सल्यान, दाङ, जुम्ला र सुर्खेतका चार जनामा कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए।
भारतबाट आउने नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्ने गरिन्छ । सोमबार १ सय ८७ जनाको जाँच गरिएको थियो ।

