बस्ती हटाउन महानगरले डोजर चलाउने भएपछि सुकुम्बासीले छेके बाटो

बस्ती हटाउन महानगरले डोजर चलाउने भएपछि सुकुम्बासीले छेके बाटो
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको टोलीले तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका हटाउन डोजर परिचलन गरेको थाहा पाएसँगै स्थानीयले बाटो छेकेका छन्।

महानगरपालिकाको टोली डोजरसहित पुग्ने जानकारी पाएपछि स्थानीयले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन्। बस्ती हटाउने जानकारी पाएसँगै बानेश्वर बहुमुखी क्याम्पसनजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेको छ। तर महानगरपालिकाको टोलीले भने अहिले नै डोजर लिएर नगएको काठमाडौँ महानगरपालिका स्रोतले जनाएको छ।

नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको महानगरको टोली सुकुम्बासी बस्तीतर्फ प्रस्थान गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?