ललितपुरका कांग्रेस जिल्ला सभापति अमात्य पनि घाइते

ललितपुरका कांग्रेस जिल्ला सभापति अमात्य पनि घाइते
+
-

काठमाडौँ– अनशनरत डा. गोविन्द केसीको समर्थनमा निस्किएको प्रदर्शनमा नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्य घाइते भएका छन् । प्रहरीको लाठि प्रहारबाट अमात्य सहित दर्जनौं प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

अमात्यसहितका केही घाइतेलाई शिभिल अस्पताल नयाँ बानेश्वरमा लगिएको छ ।

पूर्वमन्त्री वीरबहादुर बलायर पनि आन्दोलनमा सहभागी थिए। उनलाई पनि सामान्य चोट लागेको छ।

तरुनदल अध्यक्ष जितजङ बस्नेत, केन्द्रीय सदस्य मुना भुसाल, प्रहरी इङ्सपेक्टर खेम नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटी, तरुण दलका विनोद महर्जन, कविर शर्मा, राजेन्द्र साउद, रुपक सिलवाल, अच्युतराज कनौनीलगायत १२ जना घाइतेलाई शिभिल अस्पताल लगिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’