बसन्त चौधरीले ल्याए नातिनीको नाममा कवितासङ्ग्रह

बसन्त चौधरीले ल्याए नातिनीको नाममा कवितासङ्ग्रह
+
-

काठमाडौँ- बसन्त चौधरीले आफ्नो नातिनीको जन्मोत्सवको पूर्वसन्ध्याको अवसर पारेर ‘आहाना’ बाल कवितासङ्ग्रह विमोचन गरेका छन्।

साहित्यकार चौधरीले आफ्नो नातिनीको जन्मोत्सवको पूर्वसन्ध्यामा सो पुस्तक विमोचन गरेका हुन्। पुस्तकको विमोचन ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा गरिएको थियो जहाँ आहाना अध्यानरत छिन्।

विमोचन कार्यक्रममा बोल्दै चोधरीले आफ्नो प्राणप्रिय नातिनी आहानाको जन्मोत्सवको पूर्वसन्ध्यामा पुस्तक निकाल्न पाउँदा खुशी लागेको बताएका छन्। साथै बाल साहित्य एकदमै जटिल विषय भएकोसमेत उने बताएका छन्।

कार्यक्रममा आहानाले विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?