नबिल बैंकले जापानबाट रेमिटेन्स भित्र्याउने

नबिल बैंकले जापानबाट रेमिटेन्स भित्र्याउने
+
-

काठमाडौँ- नबिल बैंकले जापानको एशियन नेट सँगको सहकार्यमा जापानबाट रेमिटेन्स भित्र्याउने भएको छ। अब जापानमा रहेका नेपालीले नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुन सुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत पैसा पठाउन सक्नेछन्।

गत असार २२ गते जापानको टोकियोमा आयोजित समारोहमा नबिल बैंक लिमिटेडका चिफ बिजनेस अफिसर अनिल कुमार खनाल र एशियन नेट कम्पनी जापानका अध्यक्ष हिगासिदा शुजेनले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एशियन नेट सँगको सहकार्यले जापानबाट सहज रुपमा पैसा पठाउन सक्ने बताए। उनले भने, ‘हामी जापानमा रहेका नेपालीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न पाउँदा उत्साहित भएका छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?