कति हानिकारक हुन्छ अश्रु ग्यास ?

कति हानिकारक हुन्छ अश्रु ग्यास ?
+
-

काठमाडौं- प्रहरीले हुल दंगा नियन्त्रण गर्न चलाउने अस्त्र हो अश्रु ग्याँस। स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि थप क्षती हुन नदिन अश्रु ग्यास प्रहार हुने गर्दछ। सडक आन्दोलन र झडपमा अक्सर प्रहरी अश्रु ग्याससहित उपस्थित हुन्छ। अश्रु ग्यासका कारण आँखा पोल्ने हुँदा भिड नियन्त्रण गर्न सजिलो हुने प्रहरी बताउँछन्।

यता अश्रु ग्याँसको बढी प्रयोगले मानवीय स्वास्थ्यमा ठूलो हानी पुर्‍याउने वीर अस्पतालका डा.हरिहर खनाल बताउछन् । उनका अनुसार अश्रु ग्यासले विशेष गरी आँखामा असर पुर्याउछ । असुल ग्यास आँखामा परेपछि आँखा पोल्ने, चिलाउने ,धमिलो देखिने हुन्छ।  केहि घण्टासम्म आँखा पोल्ने , आँसु आउने गर्छ ।

अश्रु ग्यास परेपछि प्रस्ट देख्न सकिदैन। आँसुको ग्रन्थीमा असर पर्न गइ आँसु बगिरहन्छ केहिबेर । अश्रु ग्यास अत्यधिक भएमा  दृष्टिमा कमी ल्याउने , आँखा पाक्ने ,चिलाउने , आँखा जन्य रोग लाग्ने बढि सम्भावना हुन्छ । आँखासँगै छालामा पनि यसको असर पर्छ । छाला चिलाउने , छालामा बिभिन्न किसिमका समस्या देखिने गर्छ ।

असुल ग्यास बढी भएमा  श्वास प्रश्वास सम्बधि रोग जस्तै दम हुने, सामान्य अवस्थामा पनि श्वासप्रश्वासमा असजिलो हुने गर्दछ ।

यसबाहेक फोक्सोको क्यान्सर हुने जोखिम पनि रहन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?