राजनीतिलाई सफा नबनाई राजनीतिले देश सफा बनाउँदैन : गृहमन्त्री

राजनीतिलाई सफा नबनाई राजनीतिले देश सफा बनाउँदैन : गृहमन्त्री
+
-

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा सुधार गर्नुपर्ने कामहरुबारे सुझाव मागेका छन्।

उनले आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सुझाव मागेका हुन्। पत्रकारहरुले देखेको सुधार गर्नुपर्ने कार्यहरुको बारेमा सल्लाह सुझाव र गृह मन्त्रालयले गरेका राम्रा नराम्रा कामहरुबारे पत्रकारहरुसँग सुझाव मागेका हुन्।

त्यसअघि उनले अहिलेको अवस्थामा राजनीतिलाई सुधार गर्न जरुरी रहेको बताएका छन्। उनी भन्छन्, ‘राजनीतिलाई सफा नबनाई राजनीतिले देशलाई सफा बनाउन सक्दैन।’

आर्थिक रुपान्तरणलाई सुधार गर्दै समृद्ध राष्ट्र बनाउनु अहिलेको प्रतिबद्धता रहेको उनले बताएका छन्।

सुरक्षाकर्मीहरुले हामी देश र राष्ट्रको लागि खटिएको हो भन्ने कुरालाई भुल्नु हुँदैन। उनी भन्छन्, ‘एउटा हाइफाइ प्रोफाइलको व्यक्तिले सजिलै शक्तिकेन्द्रसँग कुरा गर्ने, भेट्ने तर एक सामान्य व्यक्तिले शक्तिकेन्द्रसँग सम्पर्क नै राख्न नपाउने व्यवस्थालाई हटाउँछौँ। हामीले त्यसमा काम समेत सुरु गरिसकेको छौँ।’

काममा भएको ढिलाइलाई जनलाते स्विकार नगर्ने भन्दै उनले त्यसलाई सुधार गर्नमा पनि गृह मन्त्रालयले काम गरिरहेको उनले बताएका छन्।

त्यस्तै महिला हिंसा, दलित उत्पिडन, लागु पदार्थ दुर्व्यसन जस्ता घट्नाहरुमा प्रहरी प्रशासन अझै बढि संवेदनशिल भएर अघि बढ्ने उनले बताएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?