गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
+
-

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत मागेका छन्।

प्रदेश सभाको अहिले जारी बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै मत मागेका हुन्।

विश्वासको मत माग्दै अधिकारीले प्रदेशको संरचना आवश्यक छ/छैन भन्नेलाई अस्थिरताले बल पुगेको बताए। सरकार निर्माणमा साथ दिनेलाई अहिले पनि विश्वासको मत दिन उनले आग्रह गरे।

अब केहीबेरमा मत विभाजन हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?