परिवारसहित ब्राजिल जाने आशमा भारत पुगेर फर्किए ६ जना, दलाल पक्राउ

+
-

काठमाडौँ– ब्राजिलमा मासिक ७० देखि ९० हजार तलव र परिवारसहित ब्राजिल बस्न पाउने आशमा ६ जना ठगीएका छन् । दलालले ग्रिन कार्ड लिएर परिवारहरुलाई समेत लैजान पाइने आश देखाएपछि बाटो लागेका ६ जना भारतमा ४ दिन अलपत्र परेपछि नेपाल फर्किएका छन् ।

उनीहरुलाई सुर्खेतको साविक डांडांखाली ४ का सागर मल्ल भन्ने लिल बहादुर मल्लले अलपत्र पारेको प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ ।

४४ वर्षे मल्ललाई प्रहरीले पक्रेर काठमाडौं जिल्ला अदालतमा बुझाएको छ । अदालतले ५ दिन म्याद थपेको छ । ब्राजिलको भिषा लगाईदिने भनि कोलम्बियाको जाली भिषा बनाएर भारतमा ४ दिनसम्म राखेर अलपत्र पारेका थिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?