बोले कानुन मन्त्री

राजीनामा दिने/नदिने दिउँसो २ बजे थाहा हुन्छ !

राजीनामा दिने/नदिने दिउँसो २ बजे थाहा हुन्छ !
+
-

काठमाडौँ – कानुन मन्त्री शेरबहादुर तामाङले आफूले अहिले नै राजीनामा  दिने निर्णय नगरेको तर दिउँसोसम्म के हुन्छ भन्न नसक्ने बताएका छन् ।

देश सञ्चारसँग कुरा गर्दै मन्त्री तामाङले भने, ‘मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन बोलाएको छु, सबै कुरा त्यहिँ थाहा हुन्छ । अहिले राजीनामा दिने/नदिने निर्णय त भएको छैन ।’

तर उनले राजीनामा दिने संकेत भने गरेका छन् । उनले भने, ‘राजीनामा दिनु पर्ने भए पनि वा नभए पनि मेरो निर्णय पत्रकार सम्मेलनमै थाहा हुन्छ ।’

सोमबार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले कानुन मन्त्री तामाङको अभिव्यक्तिमा गम्भीर आपत्ति भइरहेको भन्दै आफ्नो अप्रसन्नता व्यक्त गरेका थिए र बचाउ गर्न नसक्ने पनि संकेत गरेका थिए ।

मन्त्री तामाङ नेकपाका वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् । उनैको कोटामा तामाङ मन्त्री भएका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?