सन्दीपको अप्रेसन सफल

सन्दीपको अप्रेसन सफल
+
-

काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले एक माइनर अप्रेसन गरेका छन्। उनको पेटको छालाभित्र गिर्खाहरु लामो समयदेखि रहेका थिए। जसको अप्रेसन सोमबार भएको हो। उनले कम्तिमा १५ दिन आराम गर्नु पर्ने अस्पताल स्रोतले बतायो।

उनले समाजिक सञ्जालमार्फत आफ्नो सफलतापूर्वक अप्रेसन सम्पन्न भएको बताएका छन्। यद्यपि उनले आफूले भने सामाजिक सञ्जामा के भएको भनेर खुलाएका छैनन्।

अहिले तत्काल अन्तर्राष्ट्रिय सहभागिता नरहेका कारण उनले समय मिलाएर अप्रेसन गरेको क्यान प्रवक्ता दुर्गाराज पाठकले जानकारी दिए। उनले सन्दीपको माइनर अप्रेसन भएको बताए। सन्दीपले पनि जतिसक्दो चाँडो सन्चो भएर मैदानमा उपस्थित हुने बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष