चन्द्र ग्रहणका बेला कहाँको मौसम कस्तो ?

चन्द्र ग्रहणका बेला कहाँको मौसम कस्तो ?
+
-

काठमाडौँ – देशभरको मौसम शुक्रबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधि सक्रिय रहेकाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली हुने र हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।

मौसम केही छिन खुलेको जस्तो भए पनि बलदी भइ पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शुक्रबार राति खग्रास चन्द्र ग्रहण लाग्दैछ । मौसम विभागले यो अवधिका लागि विशेष मौसम पूर्वानुमान गरेको छ । बेलुकादेखि शनिबार बिहानसम्म देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

दिपायल, बिरेन्द्रनगरसहितका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भइ हल्का तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पोखरा र त्यस आसपासको मौसम पनि राति सामान्यदेखि पूर्ण बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि मौसम बदली हुने र हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

यसैगरी धरानसहितका पूर्वी क्षेत्रमा मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’