झलनाथ उपस्थित कार्यक्रममा बबण्डर

झलनाथ उपस्थित कार्यक्रममा बबण्डर
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल उपस्थित कार्यक्रममा सहभागीहरुले बबण्डर मच्चाएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको बुधबार सुरु हुने भारत भ्रमणका सन्दर्भमा भारतीय संसद्‌मा कपिलवस्तु र लुम्बिनीलाई अखण्ड भारतको हिस्सा भनी चिनाइएकोमा विरोध गर्न मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रदर्शनकारीहरुले बबण्डर मच्चाएका हुन्।

पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बोलेपछि सहभागीहरुलाई आफ्नो मन्तव्य राख्न दिने क्रममा सन्तोष राजावादी भनिने युवकले झलनाथबिरुद्ध नाराबाजी गरेका थिए।

उनको नाराबाजीमा कार्यक्रममा उपस्थित केही सहभागीहरुले पनि स्वर थपेपछि कार्यक्रम केहीबेर बिथोलिएको थियो। प्रहरीलाई नाराबाजी गर्नेलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो।

प्रहरीको हस्तक्षेपमा प्रदर्शनकारीहरु नियन्त्रणमा लिइएपछि बल्लतल्ल कार्यक्रम सुचारु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?