
देश सञ्चार
जेठ ७, २०८०
अ
+
अ
अ
-
आख्यानकार सुविन भट्टराईको पछिल्लो उपन्यास इजोरिया छोटो समयमै ६५ हजार बिक्री भइसकेको छ। भट्टराई भन्नछन्- ‘लेखक पनि अब चलचित्रका नायकजस्तो ब्राण्ड हुनुपर्छ। लेखकको पनि स्टारडम हुनुपर्छ। सेलिब्रेटी कलाकारको जस्तो हैसियत लेखकले पनि राख्नु पर्छ।

