(फोटो फिचर)

समयमा मर्मत नहुँदा धनगढी उपमहानगरपालिकाका सडक तालमा परिणत

समयमा मर्मत नहुँदा धनगढी उपमहानगरपालिकाका सडक तालमा परिणत
+
-

धनगढी- केही दिनदेखि लगातार परेको पानीले कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका अधिकाशं जीर्ण सडकहरु तालमा परिणत भएका छन्।

भत्किएको लामो समयदेखि सडकको स्तरोन्‍नति नहुदाँ सडकमा भएका खाल्डा खुल्डीमा पानी जम्‍ने र पछि तालमा परिणत हुन थालेका छन्।

यसले त्‍यहाँका सर्वसाधारणलाई हिडहुलमा निकै सास्ती भएको छ। सडकमा जमेको पानीले गाडी दुर्घटना हुने सम्भावना बढेको छ।

यता, धनगढी उपमहानगरपालिका भने एसियाली विकास बैक (एडिबी) अन्तर्गत भत्किएका सडकको मर्मत हुने भएकाले निर्माण गर्नु पर्ने दायित्वबाट पन्छिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?