
रविन आचार्य
असार ४, २०८०
अ
+
अ
अ
-
टीकापुर कैलाली-८ का वीरेन्द्र जैसी। २०७३ सालमा प्रहरीले चलाएको गोली लागेर उनी घाइते बनेका थिए। सोही विषयलाई लिएर उनी अनशन बसिरहेका हुन्।

