धरानमा डेङ्गु संक्रमितको संख्या बढ्दै

धरानमा डेङ्गु संक्रमितको संख्या बढ्दै
+
-

मोरङ – सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गएको एक सातामा ६ सय १५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ८ सय १९ जनाको परीक्षणमा ६ सय १५ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिष्ठानको कोभिड अस्पताल भवनतर्फ ३० शैय्याको छुट्टै डेङ्गु वार्ड सञ्चालनमा रहेको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए।

प्रतिष्ठानको इमर्जेन्सी वा ओपीडीमा उपचारका लागि पुगेका डेङ्गु संक्रमित बिरामीमध्ये सिकिस्त बिरामीलाई आईसियू, इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ राखिने व्यवस्था रहेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष