आदिवासी दिवसः नाँच्दै, गाउँदै अनि नारा घन्काउँदै (तस्बिरहरू)

आदिवासी दिवसः नाँच्दै, गाउँदै अनि नारा घन्काउँदै (तस्बिरहरू)
+
-

पोखरा- २९ औं विश्व आदिवासी दिवसमा पोखरामा र्‍याली निकालिएको छ। नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद्ले बृहत र्‍याली निकालेको हो।

पोखराको चिप्लेढुंगाको मानवअधिकार चोकबाट सुरु भएको र्‍याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक हुँदै सभागृहलमा पुगेर कार्यक्रममा परिणत भयो।

र्‍यालीमा अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग गर्दै नारासमेत लगाइयो।

आदिवासी जनजाति मन्त्रालय गठन, आदिवासी जनजाति विश्वविद्यालय गठन, जातीय विभेदको अन्त्य, मातृभाषा शिक्षाको लागू, हरेक अंगमा समानुपातिक समावेशिता लागुको माग गर्दै नाराबाजी गरे।

आदिवासी जनजातिको कला संस्कृति झल्कने गीतसंगीतसमेत र्‍यालीमा प्रस्तुत गरेका छन्। स्रष्टा सम्मान र विविध साँस्कृतिक कार्यक्रम भएको छ।

हेर्नूहोस् तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?