तस्बिरमा हेर्नूहोस् बागमतीमा महाजलयात्रा

तस्बिरमा हेर्नूहोस् बागमतीमा महाजलयात्रा
+
-

काठमाडौं- बागमती नदीमा शनिबार महाजलयात्रा महोत्सवको आयोजना गरिएको छ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ।

सोही क्रममा आज पनि बागमती रिभर फेस्टिबल २०२३ काे आयोजना गरिएको हाे।

बिहान ७ बजे कुपण्डोलस्थित किनारबाट महोत्सव सुरु गरिएकाे थियाे।

बागमती नदीलाई सफा, वातावरणमैत्री र सम्पदा संरक्षणको उद्देश्यसहित यस्तो महोत्सव आयोजना गरेकाे आयोजकको भनाइ छ।

महाेत्सवमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको पनि उपस्थिति थियो।

हेर्नूहोस् तस्बिरहरू:

तस्बिर; बर्षा शाह/देश सञ्चार

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष