कैलालीमा एकजना हैजाका बिरामी भेटिए

कैलालीमा एकजना हैजाका बिरामी भेटिए
+
-

धनगढी – कैलालीका एक बिरामीमा हैजाको संक्रमण फेला परेको परेको छ। भदौ १० गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा संक्रमण देखिएको हो।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तेजबिक्रम शाहीका अनुसार गौरीगंगा नगरपालिका–११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी हुन्।

दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। त्यहाँका चिकित्सकले शंकास्पद ठानेर भदौ ९ गते उनलाई सेतीमा पठाएका थिए। सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो।

अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ। सोमबारसम्म आइसियुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको छ। लामो समयपछि कैलालीमा हैजा देखिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?