
देश सञ्चार
भदौ १४, २०८०
अ
+
अ
अ
-
असोज ६ देखि २१ गतेसम्म चीनको हाबझाउमा हुने १९ औं एसियाडमा नेपाली आर्चरीले चौंथो पटक प्रतिस्पर्धाको मैदान उत्रदैछ । एसियाको खेलकुम्भ एसियाडमा आर्चरीका १० इभेन्टमा प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडीले भने ६ इभेन्टमा मात्रै प्रतिस्पर्धा गर्नेछन् ।

